Search

KOSTENLOSE E-BOOKS UND HÖRBÜCHER

Das Evangelium des Wassers und des Geistes

के तपाईं साँच्चै रूपमा पानी र पवित्र आत्माद्वारा नयाँ जन्म गरी जन्मनुभएको छ? [नयाँ संशोधित संस्करण]

के तपाईं साँच्चै रूपमा पानी र पवित्र आत्माद्वारा नयाँ जन्म गरी जन्मनुभएको छ? [नयाँ संशोधित संस्करण]

Autor Rev. Paul C. Jong ISBN 9788928261857 Seiten 387
Nepali 1

Laden Sie E-Books und Hörbücher KOSTENLOS herunter

Sie können das Hörbuch über den Player unten anhören. 🔻

📖 Jetzt online lesen
Besitzen Sie ein Taschenbuch

Taschenbücher sind derzeit für den Einzelkauf bei Amazon erhältlich. (Kindle eBooks stehen ebenfalls zum Download zur Verfügung)

विषयसूची
 
भाग एक—प्रवचनहरू
१. हामीले मुक्ति पाउनको लागि पहिले हाम्रो पापहरूको बारेमा जान्नु पर्छ (मर्कूस ७:८-९, २०-२३) — 19
२. मानिसहरू पापी भएर जन्मन्छन् (मर्कूस ७:२०-२३) — 39
३. यदि हामीले मोशाका व्‍यवस्‍था अनुसार काम गर्यौं भने, के यसले हामीलाई बचाउन सक्छ? (लूका १०:२५-३०) — 53
४. अनन्त उद्धार (यूहन्‍ना ८:१-१२) — 77
५. येशूको बप्तिस्मा र पापको प्रायश्चित (मत्ती ३:१३-१७) — 111
६. येशू ख्रीष्ट आए पानी, रगत र पवित्र आत्माको माध्यमबाट (१ यूहन्ना ५:१-१२) — 165
७. येशूको बप्तिस्मा पापीहरूका लागि उद्धारको प्रतिरूप हो (१ पत्रुस ३:२०-२२) — 203
८. प्रचुर प्रायश्चितको सुसमाचार (यूहन्ना १३:१-१७) — 223
 
भाग दुई—परिशिष्ट
१. मुक्तिको गवाहीहरू — 293
२. पूरक व्याख्या — 315
३. प्रश्नहरू र उत्तरहरू — 351
 
 
यो पुस्तकको मुख्य विषय “पानी र आत्माद्वारा नयाँ जन्म” हो। यस विषयमा यसको विषयवस्तुमा मौलिकता छ। अर्थात्, यो पुस्तकले नयाँ जन्म के हो र कसरी पानी र पवित्र आत्माद्वारा नयाँ जन्म लिन सकिन्छ भन्ने कुरा बाइबलको आधारमा स्पष्ट रूपमा बताउँछ। पानीले यर्दनमा येशूको बप्तिस्मालाई प्रतीक गर्छ र बाइबलले भन्छ कि जब येशूले बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो, हाम्रा सबै पापहरू येशूमा सरे। यूहन्ना सम्पूर्ण मानवजातिको प्रतिनिधि र प्रधान पूजाहारी हारूनका वंशज थिए। हारूनले प्रायश्चितको दिनमा छाड़ा छोडिने बोकाको टाउकोमा हात राखेर इस्राएलीहरूका वार्षिक पापहरू त्यसमाथि सारे। यो आउने राम्रा कुराहरूको छाया हो। येशूको बप्तिस्मा हात राख्ने कार्यको प्रतिरूप हो। येशूले यर्दनमा हात राख्ने रूपमा बप्तिस्मा लिनुभयो। त्यसैले उहाँले आफ्नो बप्तिस्माद्वारा संसारका सबै पापहरू बोक्नुभयो र पापहरूको मूल्य चुकाउन क्रूसमा टाँगिनुभयो। तर धेरैजसो इसाईहरूलाई येशूले यर्दनमा बप्तिस्मा-दिने यूहन्नाबाट किन बप्तिस्मा लिनुभयो भन्ने थाहा छैन। येशूको बप्तिस्मा यस पुस्तकको मुख्य शब्द र पानी र पवित्र आत्माको सुसमाचारको अपरिहार्य भाग हो। हामी येशूको बप्तिस्मा र उहाँको क्रूसमा विश्वास गरेर मात्र नयाँ जन्म पाउन सक्छौं।
Mehr
Hörbuch-Player