Nepali 6
Choose your preferred file format and safely download to your mobile device, PC, or tablet to read and listen to the sermon collections anytime, anywhere. All eBooks and AudioBooks are completely free.
यी पुस्तकहरूमा भएको शिक्षाले तपाईंको हृदयमा भएको तिर्खालाई मेटाउनेछ। आजका इसाईहरू आफूले गर्ने दैनिक पापहरूको वास्तविक समाधानको बारेमा अनभिज्ञ रहेर नै आफ्नो जीवन बिताइरहेका छन्। के तपाईंलाई थाह छ परमेश्वरको धार्मिकता के हो? लेखक यो आशा गर्छन् कि तपाईंले आफैंलाई यो प्रश्न गर्नुहुनेछ र परमेश्वरको धार्मिकतामा विश्वास गर्नुहुनेछ, जसको बारेमा यी पुस्तकहरूमा विस्तृत रुपले व्याख्या गरिएको छ।
प्रारब्ध, दोष मुक्ति, र क्रमिक-पवित्रीकरणको सिद्धान्त इसाई जगतका प्रमुख सिद्धान्तहरू हुन्, जसले विश्वासीहरूका आत्मामा केवल अन्योल र रिक्तता ल्यायो। तर, प्रिय ख्रिष्टियानहरू, अब समय हो तपाईंहरूले सत्यमा रहिरहने जसको बारेमा तपाईंहरूले जान्नुभएको छ र जुन निश्चय गरिएको छ।
यी पुस्तकहरूले तपाईंलाई ठूलो समझ दिनेछन् र तपाईंलाई शान्तितर्फ डोर्याउनेछन्। लेखक परमेश्वरको धार्मिकता जानेर प्राप्त हुने आशिष तपाईंले पाउनुहोस् भनी इच्छा गर्छन्।
Although the Covid-19 pandemic has ended, there are still difficulties in sending or receiving our printed books by mail due to various difficult international situations. When the international situation improves and mailing normalizes, we will resume mailing printed books.