Search

無料の電子書籍とオーディオブック

水と御霊の福音

ネパール語-スペイン語 1

[नेपाली-Español] के तपाईं साँच्चै रूपमा पानी र पवित्र आत्माद्वारा नयाँ जन्म गरी जन्मनुभएको छ? [नयाँ संशोधित संस्करण]-¿VERDADERAMENTE HAS NACIDO DE NUEVO POR AGUA Y EL ESPÍRITU? [Nueva edición revisada]

Rev. Paul C. Jong | ISBN 9788928225651 | ページ 827

電子書籍とオーディオブックを無料でダウンロード

お好みのファイル形式を選択し、モバイル端末、PC、タブレットに安全にダウンロードして、説教集をいつでもどこでも読んだり聴いたりすることができます。すべての電子書籍とオーディオブックは完全無料です。

下記のプレーヤーでオーディオブックを聴くことができます。🔻
ペーパーバックを所有
Amazonでペーパーバックを購入
विषयसूची
 
भाग एक — प्रवचनहरू
१. हामीले मुक्ति पाउनको लागि पहिले हाम्रो पापहरूको बारेमा जान्नु पर्छ (मर्कूस ७:८-९, २०-२३)
२. मानिसहरू पापी भएर जन्मन्छन् (मर्कूस ७:२०-२३)
३. यदि हामीले मोशाका व्‍यवस्‍था अनुसार काम गर्यौं भने, के यसले हामीलाई बचाउन सक्छ? (लूका १०:२५-३०)
४. अनन्त उद्धार (यूहन्‍ना ८:१-१२)
५. येशूको बप्तिस्मा र पापको प्रायश्चित (मत्ती ३:१३-१७)
६. येशू ख्रीष्ट आए पानी, रगत र पवित्र आत्माको माध्यमबाट (१ यूहन्ना ५:१-१२)
७. येशूको बप्तिस्मा पापीहरूका लागि उद्धारको प्रतिरूप हो (१ पत्रुस ३:२०-२२)
८. प्रचुर प्रायश्चितको सुसमाचार (यूहन्ना १३:१-१७)
 
भाग दुई — परिशिष्ट
१. पूरक व्याख्या
२. प्रश्नहरू र उत्तरहरू
 
(Nepali)
यो पुस्तकको मुख्य विषय “पानी र आत्माद्वारा नयाँ जन्म” हो। यस विषयमा यसको विषयवस्तुमा मौलिकता छ। अर्थात्, यो पुस्तकले नयाँ जन्म के हो र कसरी पानी र पवित्र आत्माद्वारा नयाँ जन्म लिन सकिन्छ भन्ने कुरा बाइबलको आधारमा स्पष्ट रूपमा बताउँछ। पानीले यर्दनमा येशूको बप्तिस्मालाई प्रतीक गर्छ र बाइबलले भन्छ कि जब येशूले बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो, हाम्रा सबै पापहरू येशूमा सरे। यूहन्ना सम्पूर्ण मानवजातिको प्रतिनिधि र प्रधान पूजाहारी हारूनका वंशज थिए। हारूनले प्रायश्चितको दिनमा छाड़ा छोडिने बोकाको टाउकोमा हात राखेर इस्राएलीहरूका वार्षिक पापहरू त्यसमाथि सारे। यो आउने राम्रा कुराहरूको छाया हो। येशूको बप्तिस्मा हात राख्ने कार्यको प्रतिरूप हो। येशूले यर्दनमा हात राख्ने रूपमा बप्तिस्मा लिनुभयो। त्यसैले उहाँले आफ्नो बप्तिस्माद्वारा संसारका सबै पापहरू बोक्नुभयो र पापहरूको मूल्य चुकाउन क्रूसमा टाँगिनुभयो। तर धेरैजसो इसाईहरूलाई येशूले यर्दनमा बप्तिस्मा-दिने यूहन्नाबाट किन बप्तिस्मा लिनुभयो भन्ने थाहा छैन। येशूको बप्तिस्मा यस पुस्तकको मुख्य शब्द र पानी र पवित्र आत्माको सुसमाचारको अपरिहार्य भाग हो। हामी येशूको बप्तिस्मा र उहाँको क्रूसमा विश्वास गरेर मात्र नयाँ जन्म पाउन सक्छौं।
 
(Spanish)
El tema principal de este volumen es "nacer de nuevo del agua y el Espíritu". Tiene la originalidad en el tema. En otras palabras, este libro describe claramente qué es nacer de nuevo y cómo nacer de nuevo del agua y el Espíritu siguiendo estrictamente la Biblia. El agua simboliza el bautismo de Jesús en el Jordán y la Biblia dice que todos nuestros pecados fueron pasados a Jesús cuando fue bautizado por Juan el Bautista. Juan fue el representante de toda la humanidad y un descendiente de Aarón, el sumo sacerdote. Aarón ponía las manos sobre la cabeza del chivo expiatorio y le pasaba todos los pecados anuales de los israelitas en el Día de la Expiación. Esta era una sombra de las cosas buenas que estaban por venir. El bautismo de Jesús es el equivalente de la imposición de manos.
Jesús fue bautizado mediante la imposición de manos en el Jordán. Así que eliminó todos los pecados del mundo a través de Su bautismo y fue crucificado para pagar por ellos. Pero la mayoría de cristianos no sabe por qué Jesús fue bautizado por Juan el Bautista en el Jordán. El bautismo de Jesús es la palabra clave de este libro y parte indispensable del Evangelio del agua y el Espíritu. Solo podemos nacer de nuevo si creemos en el bautismo de Jesús y Su Cruz.
 
 Next 
Nepali 2: पानी र आत्माको सुसमाचारमा फर्किआउनुहोस्
पानी र आत्माको सुसमाचारमा फर्किआउनुहोस्
 
Spanish 2: REGRESA AL EVANGELIO DEL AGUA Y DEL ESPÍRITU
REGRESA AL EVANGELIO DEL AGUA Y DEL ESPÍRITU
もっと見る

このタイトルに関連する書籍

The New Life Mission

アンケートに答える

当サイトをどのようにお知りになりましたか?