हामी पानी र आत्माको सुसमाचारमा फर्कौं। धर्मदर्शन र सिद्धान्तले मात्र हामीलाई बचाउन सक्दैन। तर पनि, धेरै ईसाईहरू यसैको पछि लाग्छन्, फलस्वरुप तिनीहरू अझै पनि नयाँ गरी जन्मन सकेका छैनन्। यस पुस्तकले हामीलाई धर्म र सिद्धान्तहरूमा के त्रुटि छ भनेर स्पष्ट बताउँछ र हामीले येशूमा कसरी ठीकसँग विश्वास गर्नुपर्छ भनेर सिकाउँछ।
更多