Search

বিনামূল্যের ইবুক ও অডিওবুক

জল ও আত্মার সুসমাচার

के तपाईं साँच्चै पानी र पवित्र आत्माबाट नयाँ गरी जन्मनुभएको छ? [नयाँ संशोधित संस्करण]

के तपाईं साँच्चै पानी र पवित्र आत्माबाट नयाँ गरी जन्मनुभएको छ? [नयाँ संशोधित संस्करण]

লেখক Rev. Paul C. Jong ISBN 9788928261857 পৃষ্টা 327
ট্যাগ ধর্মোপদেশ নেপালি 1

ই-বুক এবং অডিওবুক বিনামূল্যে ডাউনলোড করুন

নীচের প্লেয়ারের মাধ্যমে অডিওবুক শুনতে পারেন। 🔻

📖 এখন অনলাইনে পড়ুন
একটি মুদ্রিত বই রাখুন
অ্যামাজনে একটি মুদ্রিত বই কিনুন

পেপারব্যাক বর্তমানে অ্যামাজনে ব্যক্তিগত ক্রয়ের জন্য উপলব্ধ। (কিন্ডল ই-বুকও ডাউনলোডের জন্য উপলব্ধ)

यस पुस्तकको मुख्य विषय “पानी र आत्माबाट नयाँ गरी जन्मनु” हो।

यस विषयमा यो पुस्तकको आफ्नै मौलिकता छ। अर्को शब्दमा भन्नुपर्दा, यो पुस्तकले बाइबलसँग पूर्ण रूपमा मेल खाने गरी नयाँ गरी जन्मनु भनेको के हो र पानी र आत्माबाट कसरी नयाँ गरी जन्मन सकिन्छ भन्ने कुरा स्पष्ट रूपमा बताउँछ।

पानीले यर्दन नदीमा येशूले लिनुभएको बप्तिस्मालाई सङ्केत गर्छ, र बाइबलले बताउँछ कि उहाँले बप्तिस्मा दिने यूहन्नाबाट बप्तिस्मा लिनुहुँदा हाम्रा सबै पापहरू येशूमाथि सारिएका थिए। यूहन्ना सम्पूर्ण मानवजातिका प्रतिनिधि र प्रधान पूजाहारी हारूनका वंशज थिए। प्रायश्चितको दिनमा हारूनले छाडा छोडिने बोकाको टाउकोमा आफ्ना हात राखेर इस्राएलीहरूका वर्षभरिका सबै पापहरू त्यसमाथि सारे। यो आउन लागेका असल कुराहरूको छाया हो।

येशूको बप्तिस्मा हात राख्ने विधिको प्रतिरूप हो। येशूले यर्दन नदीमा हात राख्ने विधिअनुसार बप्तिस्मा लिनुभयो। त्यसैले उहाँले आफ्नो बप्तिस्माद्वारा संसारका सबै पापहरू आफूमाथि लिनुभयो र ती पापहरूको मूल्य चुकाउन क्रूसमा टाँगिनुभयो।

तर अधिकांश ख्रीष्टियनहरूलाई येशूले किन यर्दन नदीमा बप्तिस्मा दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो भन्ने कुरा थाहा छैन। येशूको बप्तिस्मा यस पुस्तकको मुख्य शब्द र पानी र आत्माको सुसमाचारको अपरिहार्य अंश हो। हामी येशूको बप्तिस्मा र उहाँको क्रूसमा विश्वास गरेर मात्र नयाँ गरी जन्मन सक्छौँ।

विषयसूची
  • 0. प्रस्तावना
पहिलो भाग—प्रवचनहरू
  • 1. छुटकारा पाउन हामीले पहिले आफ्ना पापहरूबारे जान्नैपर्छ (मर्कूस 7:8-9, 20-23)
  • 2. मानिसहरू जन्मजात पापी हुन् (मर्कूस 7:20-23)
  • 3. यदि हामीले व्यवस्थाअनुसार काम गर्‍यौँ भने, के यसले हामीलाई बचाउन सक्छ? (लूका 10:25-30)
  • 4. अनन्त छुटकारा (यूहन्ना 8:1-12)
  • 5. येशूको बप्तिस्मा र पापहरूको प्रायश्चित (मत्ती 3:13-17)
  • 6. येशू ख्रीष्ट पानी, रगत र आत्माद्वारा आउनुभयो (१ यूहन्ना 5:1-12)
  • 7. येशूको बप्तिस्मा पापीहरूको मुक्तिको प्रतिरूप हो (१ पत्रुस 3:20-22)
  • 8. प्रशस्त प्रायश्चितको सुसमाचार (यूहन्ना 13:1-17)
दोस्रो भाग—परिशिष्ट
  • 1. मुक्तिका गवाहीहरू
  • 2. पूरक व्याख्या
  • 3. प्रश्न र उत्तरहरू
অধিক
অডিওবুক প্লেয়ার