Search

বিনামূল্যের ইবুক ও অডিওবুক

পবিত্র আত্মা

स्वत-सुरक्षित तपाईंको निम्त पवित्र आत्मा प्राप्त गर्ने उपाय

स्वत-सुरक्षित तपाईंको निम्त पवित्र आत्मा प्राप्त गर्ने उपाय

লেখক Rev. Paul C. Jong ISBN 8983142030 পৃষ্টা 313
নেপালি 3

ই-বুক এবং অডিওবুক বিনামূল্যে ডাউনলোড করুন

📖 এখন অনলাইনে পড়ুন
একটি মুদ্রিত বই রাখুন

পেপারব্যাক বর্তমানে অ্যামাজনে ব্যক্তিগত ক্রয়ের জন্য উপলব্ধ। (কিন্ডল ই-বুকও ডাউনলোডের জন্য উপলব্ধ)

इसाई समुदायमा, सबैभन्दा बढि चर्चा गरिने र महत्वपूर्ण विषय हो पापबाट मुक्ति र पवित्र आत्माको वास। तथापि, थोरै मानिसहरूलाई मात्र यी दुई विषयको बारेमा सही ज्ञान छ। यसो भए तापनि, यथार्थमा धेरै मानिसहरू येशू ख्रीष्टमा विश्वास गर्छु भनेर भन्छन् तर उनीहरू वास्तविक मुक्ति र पवित्र आत्मादेखि अनभिज्ञ छन्।
के तपाईंलाई त्यो साँचो सुसमाचारको बारेमा थाह छ जसले तपाईंलाई पवित्र आत्मा दिलाउँछ? यदि तपाईं परमेश्‍वरसित पवित्र आत्माको वास माग्न चाहनुहुन्छ भने, तपाईंले पहिला पानी र आत्माको सुसमाचारलाई जान्नुपर्छ र यसमा विश्वास गर्नुपर्छ। यो पुस्तकले संसारका इसाईहरूलाई निश्चय नै तिनीहरूको पाप-क्षमाद्वारा तिनीहरूलाई पवित्र आत्मा प्राप्त गर्न डोर्‍याउनेछ।
অধিক